माओवादी संसदीय दलको बैठकमा विपक्षीसँग मिलेर जानेबारे छलफल

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।
शुक्रवार देखी सुरू हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतिका बारेमा छलफल गर्नका लागि उक्त बैठक बसिरहेको हो ।
केपी ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशका विरोधमा उत्रिन लागेको माओवादीले संसदका दुबै बैठक प्रतिनिधिसभा र राष्ट्रिय सभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ ।
त्यसो त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्वीकार गर्ने तथा महंगी र भ्रष्टाचारका बारेमा गम्भीर प्रश्न उठाउने निर्णय गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया