उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम- बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएका छन् ।
इजरायलको सरकारी स्वामित्वको कान टिभी न्युजले क्रेन आइडीएफको गोलानी ब्रिगेडका सैनिकहरूको पालमा खसेको जनाएको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
उक्त घटना गाजा सीमा नजिकैको आईडीएफ कम्पाउन्ड भित्र भएको बताएको छ, जहाँ आईडीएफ बलहरूले वर्तमान युद्धविरामको बाबजुद मिसनहरू सञ्चालन गरिरहेका छन् ।
कान टिभीका अनुसार सेनाहरूले आँधीबेहरीमा क्रेनको प्रयोग गर्दछ । आईडीएफले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । (सिन्ह्वा)

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया