मालीमा भएको आतंकवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु

माली - उत्तरी मालीमा भएको संदिग्ध आतंककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको मालीको सशस्त्र बलले जनाएको छ ।
एक धेरै हतियारधारी व्यक्तिहरू सम्मिलित आतंकवादी समूहले उत्तरी माली शहर गाओ नजिकै नागरिकहरूलाई सुरक्षा दिने काफिलेमा आक्रमण गरेको सेनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त आक्रमण मारिने अधिकांश विदेशी खानीमा काम गर्ने व्यक्ति रहेको बताइएको छ । आक्रमणमा तीनवटा नागरिक सवारी साधनमा क्षति पुगेको छ ।
हालसम्म १९ हतियारधारी व्यक्तिको शव फेला परेको र चारजना लडाकूलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसंघको आग्रह

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

प्रतिक्रिया