मेस्सीले अर्जेन्टिनाको जर्सीमा पहिलो उपाधि उचाल्दा (फोटो फिचर)

काठमाडौँ : हारको ह्याट्रिकपछि लियोनल मेस्सीले अर्जेन्टिनाका लागि कोपा अमेरिका फुटबलको पहिलो उपाधि उचालेका छन् । आइतबार भएको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाका लागि मेस्सीले उपाधि उचालेका हुन् ।
अर्जेन्टिनाको जर्सीमा मेस्सीका लागि यो अहिलेसम्मकै ठूलो उपाधि हो । विश्वकप फाइनल पुगेपनि उपाधि चुम्नबाट बञ्चित रहेका मेस्सीले यसपटक कोपा अमेरिका जितेर त्यो सपना पूरा गरे । क्लब फुटबल बार्सिलोनामा सबै उपाधि जितेका मेस्सीले अर्जेन्टिनाका लागि कोपा अमेरिका नै पहिलो उपाधि जितेका हुन् । यसअघि सन् २००७, २०१५ र २०१६ मा कोपा अमेरिका फाइनल पुगेपनि मेस्सीको टिम अर्जेन्टिना पराजित भएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया