कुलमान प्रकरण : प्रतिपक्ष दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

काठमाडौँ- विपक्षी दलहरूले विरोध प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्रसहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो ।
माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका छन् ।
माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै संसद अवरोध गर्ने जानकारी सभामुख देवराज घिमिरेलाई गराएका छन् ।
र, यो पनि

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया