सुन तोलामा १ लाख ८५ हजार पुग्यो

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार आज एकै दिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । हिजो बिहीबार तोलामा ५७ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ ।

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

होमस्टेमा आन्तरिक पर्यटक आन्तरिक पर्यटकको घुँइचो

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँ : अर्थमन्त्…

पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सिफारिस

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

प्रतिक्रिया