शिक्षा मन्त्रीको रुपमा पन्तको शपथ ग्रहण

काठमाडौँ- नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले शपथ ग्रहण गरेका छन् । बिहीबार शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शिक्षा मन्त्रीको रुपमा शपथ ग्रहण गराएका हुन् । शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका थिए ।

अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाहरुले देश बनाउने सङ्कल्…

‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

'सरकारले निजी मेडिकल कलेजलाई सहयोग गर्दैन'

भाेलीकाे संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने

कोशी प्रदेशमा माओवादीको जनसंगीत अभियान
आज लोकतन्त्र दिवस

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

प्रतिक्रिया