सुनको मूल्य घट्यो

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

प्रतिक्रिया