पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

काठमाडौँ- ताप्लेजुङको पाथिभरा मन्दिरमा एक महिनामा झण्डै ६१ लाख रुपैयाँ संकलन भएको छ । यस वर्षको पहिलो वैशाख महिनामा ६० लाख ९० हजार ८१५ रुपैयाँ संकलन भएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।
त्यसैगरी, वैशाखमा ३८ हजार १७० दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रतिक्रिया