अखेटोपहारसहित दुई जना पक्राउ

गैँडाको खागजस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने दुवै जना पुरुष रहेको उनले बताए। उनीहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । अनुसन्धानमा रहेका उनीहरुको नाम गोप्य राखिएको छ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिक्रिया