नवराज बोहोराले भेटे शेखर कोइरालालाई

काठमाडौँ- कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रा मार्फत काठमाडौँ आइपुगेका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहोराले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भेटेका छन् ।
भेटघाटका क्रममा कोइरालाले आफू 'सुशासन र क्याम्पेन फर क्लिन पोलिटिक्स'को पक्षमा रहेकाले बोहराको अभियानमा आफ्नो पुर्ण साथ रहने प्रतिबद्धता जनाए ।

'सवारीचालक दक्ष हुँदा यात्रामा पर्यटक र चालकलाई सहज हुने'

असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
गएराति ललितपुरमा भारी वर्षा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

प्रतिक्रिया