मंगलबार करिब दुई लाखले लगाए कोभिडविरुद्धको खोप

काठमाडौँ- मंगलबार कोभिड-१९ विरुद्धको खोप एक लाख ९८ हजार ४५९ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड खोपको पहिलो मात्रा ४२ लाख ५४ हजार ५४० र खोपको दुवै मात्रा २० लाख २ हजार ७०३ जनाले खोप लगाए ।
मन्त्रालयले सार्वजनिक गरेको खोप लगाएकाको तथ्यांकमा २४ घण्टाको अवधिमा देशभर जोनसन एण्ड जोनसन खोप एक लाख ४ हजार ६७८ जनाले लगाएका छन् । त्यसैगरी भेरोसेल खोप पहिलो मात्रा ९१ हजार २८९ र दोस्रो मात्रा दुई हजार ४९२ जनाले खोप लगाएका छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया