पेरिस पुगे मेस्सी

काठमाडौँ - फ्रेन्च क्लब पीएसजीसँग सम्झौताका लागि लियोनल मेस्सी पेरिस पुगेका छन् । बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी क्याटलान क्लबबाट बिदा भएर मंगलबार पेरिस पुगेका हुन् ।
पेरिसमा मेडिकल जाँच भएपछि उनले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । एक सिजनमा ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले पीएसजीसँग दुई वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमको दाबी छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया