मेस्सी र पीएसजीबीच सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ - फ्रेन्च क्लब पीएसजी र लियोनल मेस्सीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार पेरिस पुगेलगत्तै मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
न्युयोर्क टाइम्सको समाचारलाई आधार मान्दा अब मेस्सी औपचारिक रुपमै पीएसजीका खेलाडी भएका छन् । बुधबार उनी पेरिस रंगशालामा सार्वजनिक हुने तयारी छ । प्रतिसिजन ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले सम्झौतापत्रमा हस्ताक्षर गरेको न्युयोर्क टाइम्सको समाचारमा दाबी गरिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया