यसरी मनाइयो नाग पञ्चमी (फोटो फिचर)

काठमाडौँ - नागको पुजा गरेर आज नागपञ्चमी मनाइएको छ । श्रावण शुक्लपञ्चमीका दिन मनाइने यो पर्वमा घरको मुलढोकामा नागको तस्बिर टाँसेर, तलाउहरूमा पुजा आजा गरिन्छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नागपञ्चमीको अवसरमा भक्तपुरको नागपोखरीमा पनि नागको पुजा गरिएको छ ।
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_WvQgDiMWbR_43vf9k3ochljjsnqqc9aupcwkzz1ipvsgbriiwiqd2iqngl0lzx2yfekfvse.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

प्रतिक्रिया