थप २ हजार २१२ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ - नेपालमा थप २ हजार २१२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ जनामा गरी कूल २ हजार २१२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोभिडले ३३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया