विवकेशील र साझा पार्टीबीच पुनः एकीकरण बुधबार

काठमाडौं : विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । उनीहरुबीच बुधबार दिउँसो ३ : ३० बजे औपचारिक एकता घोषणा हुन लागेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।
मिश्रले विगतका कमजोरीप्रति क्षमायाचना मागेका छन् । विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा विश्वस्त रहेको मिश्रले बताएका छन् । उनले एकताका लागि प्रेरित गर्ने सबैप्रति आभारी व्यक्त गरेका छन् ।
अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।
इकागज संवादमा मिलन पाण्डे
- नेकपा र कांग्रेसबाट सिकेर उनीहरु कहाँ-कहाँ चुके, हामी त्यहाँ नचुक्ने हो

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया