इन्टर मिलानले भेरोनालाई हरायो

काठमाडौँ : सिरी ए फुटबलमा साबिक विजेता इन्टर मिलानले हेलास भेरोनालाई हराएको छ । शुक्रबार राति भएको खेलमा इन्टरले भेरोनालाई ३-१ गोलले अन्तरले पराजित गरेको हो ।
इन्टरलाई जिताउन वाकिन कोरेयाले दुई र मार्टिनले एक गोल गरे । भेरोनाका लागि इलिकेले सान्तवना गोल गरे । इन्टर सुरुवाती खेलमा अपराजित छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया