अमेरिकाद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ : अमेरिकी सहयोगमा आइपुगेको कोभिड-१९ स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड-१९ सम्बन्धी सहयोगकै क्रममा थप स्वास्थ्य सामग्री अमेरिकी युएस फोर्सको विमानमार्फत नेपाल आइपुगेको हो ।
यो स्वास्थ्य सामग्री नेपाल ल्याउन गैरआवासीय नेपाली संघ लगायतको सहयोग रहेको पनि काठमाडौँमा रहेको अमेरिकी दुतावासले जनाएको छ । अमेरिकाबाट आएको स्वास्थ्य सामग्री मंगलबार नै नेपाल सरकारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया