पूजामा कुमारीको प्रसन्नता (फोटोफिचर)

काठमाडौँ : इन्द्र जात्राको अवसरमा शनिबार कुमारीहरूको पुजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडि इन्द्र जात्राको अवसरमा नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गरिएको हो ।
भोलिदेखि इन्द्र जात्रा सुरु हुँदैछ । शनिबार बिहान लिङ्गो उठाइएपछि कुमारीको समेत पूजा गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा काठमाडौँमा इन्द्र जात्रा मनाइन्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया