आईएमएस ग्रुपले बजारमा ल्यायो लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन

काठमाडौंँ- नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावरबैंक तथा क्रेन ह्युमिडिफायररएयर प्युरिफायरको माग बढ्दो क्रममा रहेको छ। ग्राहकहरूको बढ्दो रुचि र मागका कारण आईएमएस ग्रुपले स्मार्टडोको तथा अन्य अनलाइन प्लेटफर्ममा यी सामग्रीहरू बिक्रीका लागि उपलब्ध गराएको जनाएको छ।
यसका साथै दसैँ अफरका रूपमा स्मार्ट डोकोलगायत अन्य ईकमर्स साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमहरु दरवार मार्ग र सिटी सेन्टरमा यी सामानहरू १५ देखि २५ प्रतिशत फ्ल्याट डिस्काउन्टमा खरिद गर्न सकिने जनाएको छ। यी उत्पादनहरू अनलाइनका साथसाथै अफलाइन बजारमा समेत उपलब्ध छ ।
आईएमएस ग्रुपले यी तीन ओटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको जनाएको छ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया