काठमाडौं विश्वविद्यालयलाई नर्वेको ३० करोड सहयोग
काठमाडौँ - नर्वे सरकारले काठमाडौं विश्वविद्यालयलाई ३० करोड ६० लाख रुपैयाँ (२ करोड ३५ लाख नर्वेजिन क्रोनर) सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको इनर्जाइज नेपालका असिष्टेष्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले इकागजलाई बताए ।
यो सहयोग राशितसहित ‘इनर्जाइज नेपाल’ को कार्यक्रम अवधि ३९ महिनालाई थप गरिएको छ । यस कार्यक्रमअन्तर्गत १२ वटा प्रतिस्पर्धी अनुसन्धानमूलक आयोजना र १० वटा नयाँ व्यावसायिक योजनालाई खर्च हुने सन्जेलले जानकारी दिए । यसबाहेक १५ वटा विद्यावारिधि र ३० वटा एमएस्सी रिसर्चमा खर्च हुनेछ ।

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रतिक्रिया