फोर्डको अफ टु नुवाकोट सम्पन्न

काठमाडौँ- फोर्ड नेपालको आधिकारिक वितरक जिओ अटो मोबाईल्सले नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धन र अफ रोडिङ संस्कृतिको विकास गर्ने उद्देश्यले 'अफ टु नुवाकोट' कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमको र्याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो। कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रमको एक हिस्सा रहेको जनाइएको छ ।
करिब ४० जना सहभागीसँग फोर्डले जंगल भ्रमण, जिप लाईन र साइट सिइङ जस्ता बीचमा धेरै गतिविधिसहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेतीलाई प्रवर्द्धन गर्ने 'नुवा एस्टेट फार्म'को भ्रमण गरेर कार्यक्रमको समापन भएको फोर्ड नेपालले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया