अब फेसबुक ग्रुपबाट पनि पैसा कमाउन सकिने

काठमाडौँ- फेसबुकले प्रयोगकर्तालाई आम्दानीकाे नयाँ स्रोत दिनको लागि ग्रुप मनिटाइजेसन फिचर ल्याउने तयारी गरेको छ । फेसबुक ग्रुप एड्मिन कम्युनिटी सब्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिने फेसबुक मालिक मार्क जुकरवर्गले जानकारी दिएका छन् ।
ग्रुप एडमिनले आफ्ना सदस्यहरूलाई निश्चित शुल्क तिरेर सब्सकृप्सन गर्न सक्नेछन् । ग्रुपको खर्चका लागि ग्रुप एड्मिनले सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् । यो फिचर कहिलेदेखि सुरु हुन्छ भन्ने जानकारी भने दिइएको छैन् । भर्खरैमात्र आफ्नो कर्पोरेट नाम फेसबुकबाट मेटा राखेको फेसबुकले ग्रुप मनिटाइजेसन मार्फत प्रयोगकर्तालाई थप आम्दानी हुने जनाएको छ ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया