उपत्यकामा बढाइयो सुरक्षा सतर्कता (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्याका सुरक्षा सतर्कता बढाइएको छ । सिंहदरबारसहित माइतीघर मण्डलालगायत उपत्यकामा मूख्य चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
संसद विघटनपछि आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएका थिए ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया