मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

तस्वीरमा हेर्नुहोस् दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक

नेकपाका अध्यक्ष पुष्‍पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय समिति बैठक अहिले जारी छ । दिउँसो १ बजे कार्की ब्यांकेट माइतीघरमा बोलाएको केन्द्रीय कमिटी बैठक अघि १२ बजे स्थायी कमिटी बैठक बसेको थियो ।