बन्दले सांसदहरू सदन आउन नसकेकाे भन्दै प्रदेशसभा स्थगित गर्न एमालेको माग

विराटनगर- प्रदेश १ को प्रदेशसभाको आजको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आग्रह गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बन्दका कारण आफ्नो दलका सांसदहरु सदन आउन नपाएको भन्दै बैठक स्थगित गर्न माग गरेको हो ।
अहिले कार्यव्यवस्थाको बैठक जारी छ । कार्यव्यवस्थाको बैठकमा आफ्ना कुरा राखेर एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बाहिर निस्किएका छन् ।
आजको बैठकमा पाँच दलीय गठबन्धनको सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले बैठक सार्न माग गरेपछि कार्यव्यवस्थामा प्रतिनिधित्व गर्ने सत्तापक्षका सांसदहरू सभामुख प्रदीपकुमार भन्डारीसँग परामर्श गरिरहेका छन् ।
एमालेले बिपक्षमा मतदान गर्ने घोषणा गरेपनी सांसदद आउन नसकेपछि बैठक सार्न माग गरेको हो ।

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

प्रतिक्रिया