प्रधानन्यायाधीश जबरा सर्वोच्च पुगे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । घरबाटै मुद्दाको पेसी तोकेका जबरा १२.५० मा सर्वोच्च प्रवेश गरेका हुन् ।
जबराका विरुद्ध बार एसोसिएसन र न्यायाधीशहरू आन्दोलनमा छन् । जबराविरुद्धको प्रदर्शन सकिएपछि थप रणनीति बनाउन व्यस्त भएका कानुनव्यवसायीलाई छल्दै जबरा सर्वोच्च पुगेका हुन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया