प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित

विराटनगर- प्रदेश १ को प्रदेशसभाको बैठक बस्ने नबस्ने अन्योल बढेको छ । आज (मंगलबार) साढे १२ बजेका लागि बोलाईएको बैठक अझैसम्म बस्न सकेको छैन् ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना सांसदहरु बन्दका कारण सदन आउन नसक्ने भन्दै प्रदेशसभाको आजको बैठक स्थगित गर्न माग गरेकाे छ ।
सतापक्षले भने प्रतिपक्षी विनै बैठक बस्नका लागि सभामुख प्रदिप कुमार भण्डारीलाई दबाब दिएका छन् ।

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

प्रतिक्रिया