प्रतिपक्षाविनै बसेको प्रदेशसभाको बैठक स्थगित

विराटनगर- प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी आजको बैठक स्थगित भएको हो । आज (मंगलबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मतका लागि प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको भन्दै सभामुख प्रदिप कुमार भण्डारीले बैठक स्थगित गरेका हुन् । बैठक भोलि साढे ११ बजेलाई डाकिएको छ ।
सभामुखले बैठक स्थगित हुने कुरा सांसदमा बताउँदा सत्ता पक्षका सांसद मोहन कुमार खड्काले सभामुखको भनाई मै आपति जनाएका थिए ।

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

प्रतिक्रिया