साओमीको टिभी र फोनमा ५ हजार छुट

काठमाडौँ- साओमीले स्मार्टफोन पोको एफथ्री जीटी र मी टीभीमा ५ हजार रूपैयाँ बराबरको छुट योजना ल्याएको छ । टर्बो एमोलेड डिस्प्ले र फ्ल्यागसिप मिडियाटेक चिपसेटयुक्त यो फोनमा १ सय २० हर्जको रिफ्रेस रेट र ४ सय ८० हर्जको टच स्याम्प्लिङ रेट छ । यो एउटा प्रिमियम स्मार्टफोन हो ।
जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्वीचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ । पहिले ५६ हजार ९ सय ९९ रूपैयाँ मूल्य तोकिएको पोको एफ-थ्री जीटीलाई कम्पनीले अहिले छुट दिँदा ५१ हजार ९ सय ९९ मा किन्न सकिनेछ । फोनमा एक वर्षको बीमा सुविधा पनि छ ।
त्यसैगरी मी टीभीमा बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन छ । एन्ड्रोइडमा चल्ने यो टीभीमा रेकमेन्डेसन् सिस्टमका साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्म सपोर्टयूक्त छ । ३२ इन्च स्क्रिन भएको यसको तौल जम्मा ४ किलोग्राम छ । ३४ हजार ९ सय ९९ रूपैयाँ मूल्यको मी टीभीलाई ५ हजार छुट दिँदा २९ हजार ९ सय ९९ रूपैयाँमा किन्न सकिनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया