कामना सेवा विकास बैंकको दुई शाखा उद्घाटन

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडको आफ्नो नयाँ दुई शाखा उद्घाटन गरेको छ । नवलपरासीको सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका - १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका-१६, डण्डामा एकै दिनमा दुई शाखा कार्यालय स्थापना गरेको हो ।
ग्राहकको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि मंसिर १३ गते बैंकका अध्यक्ष्य सुदिप आचार्यले शाखाको उद्घाटन गरेका हुन् ।
सोसल मिडिया बैंकिङ इन्टरनेट बैंकिङ मोबाइल बैंक एसएमएस बैंकिङ जस्ता विभिन्न आधुनिक माध्यमहरुबाट ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा रहेका छन् । बैंकले १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

प्रतिक्रिया