म काँचो नेतृत्वको पक्षमा छैन : पशुपति शमशेर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका छन् । आफू काँचो नेतृत्वको पक्षमा नरहेको भन्दै अध्यक्षकव उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षमा अपिल नगरेको प्रस्ट पारेका हुन् ।
जारी महाधिवेशनमा मतदान जारी रहदा अध्यक्ष राणाले सामाजिक सन्जालमार्फत यस्तो घोषणा गरेका हुन् । 'कुनै कूतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर कीर्ते पोस्ट गर्या देखेँ,' राणाद्वारा जारी हस्तलिखित विज्ञप्तिमा भनिएको छ, 'यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रस्ट पार्न चाहन्छु।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया