दुगडको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

काठमाडौँ - स्वस्तिक आयल इण्डष्ट्रिज आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक निर्यात गरेकोमा सम्मानित भएको छ । केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेकोमा सम्मान गरेको हो ।
संघको ६५ औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.का संचालक विकास दुगडलाई उक्त सम्मान प्रदान गरेका छन् ।
स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आईरहेको छ ।

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_S9YaaCVqaT_qrajguq16nbfbr49lpvhsbvxi1icv8oystie6c1m3y304d61j0hrso3s71pp.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया