प्रकाशमान लेखिएको लोगो लगाएकी सुजाता र सिंह एकै मञ्चमा

काठमाडौँ - कांग्रेसका नेता प्रकाशमान सिंह र नेतृ सुजाता कोइराला एकैमञ्चमा देखिएका छन् । १४औं महाधिवेशनको मनोनयन दर्ताको दिन सिंह र कोइराला सँगै देखिएका हुन् ।
सभापतिका उम्मेदवार सिंहको प्यानलबाट उपसभापतिमा कोइरालाले उम्मेदवारी दिने बताएकी छिन् । उनकाे उम्मेदवारीले सबैलाई चकित बनाएकाे छ । सिंहको उम्मेदवारी घोषणा सभामा कोइराला पनि सँगै देखिएकी हुन् । उनले प्रकाशमान लेखिएको लोगो कोटको दुवैतिर लगाएकी छिन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया