रञ्जित कर्णको उम्मेद्वारी फिर्ता, सह-महामन्त्रीमा रामकृष्ण यादवलाई समर्थन
काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीका उम्मेद्वार रञ्जित कर्णले उम्मेद्वारी फिर्ता लिएका छन् । मधेशीतर्फ सह–महामन्त्रीमा उम्मेद्वारी दिएका कर्णले अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेद्वारी फिर्ता लिएका हुन् ।
उनले शेखर कोइराला प्यानलका मधेसीतर्फका सह महामन्त्रीका उम्मेद्वार रामकृष्ण यादवलाई समर्थन गरेका छन् । कर्णले आइतबार बेलूकी हस्तलिखित विज्ञप्ति निकालेर उम्मेद्वारी फिर्ता लिएको जनाएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया