बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अपडेट : प्रारम्भीक मतगणनामा देउवा अघि-अघि, शेखर पछि-पछि

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता लिएका हुन् ।   

४०० मतगणना गर्दा शेरबहादुर देउवाले १९४ मत पाएका छन् । डा .शेखर कोइराला १५१ मत ल्याएका छन् ।  राष्ट्रिय सभागृहमा मतगणना जारी छ । राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो ।