तस्बिरमा हेर्नुहोस् काठमाडौंमा दाहाल-नेपाल समूहको प्रदर्शन

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गरेको छ । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । जहाँ काठमाडौं उपत्यका र बागमती प्रदेशबाट नेता कार्यकर्ता सहभागी छन् । विरोध सभामा शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्दै छन् ।
हेरौं काठमाडौंको विभिन्न ठाउँमा देखिएका दृष्य :

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया