डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाखको उपकरण हस्तान्तरण

काठमाडौँ - डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत वीर अस्पताललाई सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ।
डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना, नेपाल तथा म्यानमार व्यापार प्रमुख एच.एस बेदीले वीर अस्पतालमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । डा. अनुपमा कार्की र प्रा. डा. मनेन गोर्खालीको उपस्थितिमा वीर अस्पताल नाम्सका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो।

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया