आयोगले माग्यो निम्न माध्यमिक तहका लागि २५९७ शिक्षक
काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दर्खास्त आह्वान गरेको छ । आयोगले बुधबार देशभर एकैपटक २५९७ जना विषयगत शिक्षक पदका लागि दर्खास्त आह्वान गरेको हो । आयोगले प्रदेशगत रुपमा दर्खास्त आह्वान गरेको छ । त्यसैगरी , आयोगले अनलाइन प्रणालीबाट दर्खास्त दिन भनेको छ ।
हेर्नुहोस् सूचना

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

प्रतिक्रिया