काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्छः मन्त्री यादव

काठमाडौँ - वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको सातौ बार्षिक साधारणसभामा मन्त्री यादवले नेपालको वनका काठको बिक्री वितरणका बिषयमा सरकारले आवश्यक नीतिगत सुधार गर्ने समेत बताए ।
नेपालका फर्निचरमा ग्राहकको आकर्षण बढाउनका लागि आयातित सामाग्रीसँंग प्रतिष्पर्धा गर्ने गरि काम गर्नुपर्ने उनको भनाई छ । उनले फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई सरकारले आवश्यक सहयोग गर्ने भन्दै नीतिगत सुधारका लागि सुझाव दिन आग्रह गरे ।
त्यस्तै मन्त्री यादवले वन क्षेत्रको संरक्षण र सुधारका लागि पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया