४० वर्ष एमालेमा बिताएका पूर्व सांसदले त्यागे एमाले

काठमाडौँ - पूर्व सांसद तथा नेकपा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
एमालेमा लागेर ४० वर्ष बिताएका कर्माचार्यले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, 'नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु ।'
उनले अबको यात्रा के हुने भन्ने खुलाएका छैनन् । नेकपा एमाले नफुट्दासम्म कर्माचार्य नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिक मानिन्थे । अबको उनको राजनीतिक यात्रा समाजवादीम हुने अनुमान गर्न सकिन्छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया