महाधिवेशन उद्घाटन गर्न प्रचण्ड प्रज्ञा भवनमा
काठमाडौ - नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकाे आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् ।
आइतबार दिउँसाे १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् ।
शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेकाे केन्द्रीय समितिले अनुमाेदनपछि समय लम्बिएकाे हाे । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बाेधन गर्नेछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया