बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए ।

जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।