सांस्कृतिक क्रान्ति आफूबाटै सुरु गर्ने अध्यक्ष दाहालकाे उद्घाेष

काठमाडाैं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन् ।
मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सांस्कृतिक क्रान्तिलगायत सबै कुरा आफूबाटै (महाधिवेशन स्थल) बाटै सुरु हुने बताए । उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताए ।
त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समिक्षा गर्ने बेला भएको बताए। उनले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया