एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौतालाई संसदको कार्यसूची बन्न नदिन उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाब दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शन गरिएको सहभागीहरुले जनाएका छन् ।
नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको २२ राजनीतिक दल तथा संघ संगठनहरुको भनाई छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया