राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

काठमाडौँ- राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे ।
राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?
१. दिपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेमबहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भिमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुरप्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५. भक्तिप्रसाद सिटौला, झापा
१६. मोहनकुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०. पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह (भोला), सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती केसी अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया