दाहालका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ । दाहालको निजी सचिवालयका अनुसार कोभिड संक्रमण भएपछि पूर्व निर्धारित सबै कार्यक्रममा स्थगित गरिएको हो।
दाहाललाई शुकरबार बेलुकी कोभिड पुष्टि भएको थियो । उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया