प्रधानन्यायाधीशले स्वयं निकास दिनु पर्छ : शेखर काेइराला

सुनसरी - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताए । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन् ।
न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताउँदै नेता कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास दिनु पर्ने धारणा राखे ।
त्यस्तै नेता कोइरालाले आम नेपाली जनतामा एमसीसीबारे फैलिएको त्रास चिर्न संसद मार्फत छलफल गरेर जे हुन्छ त्यसकाे जानकारी दिन आवश्यक रहेको बताए।
नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सूचारु गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्ने बताए।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया