मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्यो मरिससको टिम

काठमाडौँ- नेपालको राष्ट्रिय फुटबल टिमले आउँदो माघ १५ र १८ गते मरिसससँग दुई खेल खेल्दैछ । दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलहरूमा भाग लिन मरिसस काठमडौँ सोमबार काठमाडौँ आइपुगेको छ । टर्कीको इस्ताानबुल हुँदै मरिससको टिम काठमाडौँ ओर्लेको हो ।
नेपालले पहिलो पटक मरिससविरुद्ध खेल्न लागेको हो । मरिसस फिफा वरीयतामा १७२ औँ स्थानमा रहेका अफ्रिकी टिम हो । फिफा ब्रेकको अवसर छोपेर नेपाल र मरिसस मैत्रीपूर्ण खेलहरूमा आमनेसामने हुन लागेका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया